शनिबार, चैत २ गते २०८१

नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा

नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा

अखबार दैनिक
शुक्रबार, मंसिर २ २०७९
  • नेपाल लाइफ इन्स्योरेन्स अब एनपीएसमा

     


    सम्झौता पत्रमा नेपाल लाइफका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुली र एनसीएचएलका तर्फबाट संस्थाका प्रमुख कार्यकारी अधिकृत नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका छन् ।

    images


    उक्त सम्झौतापश्चात् नेपाल लाइफले बीमा लेखको भुक्तानी, बीमा दाबी भुक्तानी, एजेन्ट कमिसन, तलब, भेण्डर भुक्तानीलगायत आफ्ना कारोबारहरू गर्न सकिने छ । नेपाल लाइफको विभिन्न खाताको पुँजी व्यवस्थापन गर्ने प्रकृया पनि थप व्यवस्थित हुने विश्वास गरिएको छ ।

    १५ लाखभन्दा बढी बीमितहरू रहेको यस कम्पनीका १९७ शाखा सञ्जालहरू र २ लाख १२ हजार ३६२ अभिकर्ताहरू रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ