बिहीबार , कात्तिक १५ गते २०८१

अमेरिकी सभामुख पेलोसीद्वारा राजीनामा घोषणा

अमेरिकी सभामुख पेलोसीद्वारा राजीनामा घोषणा

अखबार दैनिक
शुक्रबार, मंसिर २ २०७९
  • अमेरिकी सभामुख पेलोसीद्वारा राजीनामा घोषणा

     

    सन् १९८७ देखि सान्फ्रासिस्कोबाट प्रतिनिधि सभामा प्रतिनिधित्व गर्दै आएकी ८२ वर्षीया पेलोसीले आफूलाई दिइएको अहिलेसम्मको जिम्मेवारीका लागि कृतज्ञता व्यक्त गर्दै नयाँ पुस्तालाई जिम्मेवारी हस्तान्तरण गर्न पाउँदा खुशी लागेको बताइन् । 

    images


    अमेरिकी इतिहासमा पहिलो महिला सभामुख बनेकी पेलोसीले संसद्मा अल्पमतको नेताका लागि प्रयास भने नगर्ने बताइन् । रिपब्लिकन पार्टीले केभिन म्याकार्थीलाई सभामुखको उम्मेदवारका लागि प्रस्ताव गरिसकेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार