बिहीबार , कात्तिक १५ गते २०८१

विप्लवको पार्टीले भन्यो– बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन

विप्लवको पार्टीले भन्यो– बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन

अखबार दैनिक
बिहीबार , मंसिर १ २०७९
  • विप्लवको पार्टीले भन्यो– बम विस्फोटमा हाम्रो पार्टीको संलग्नता छैन

    मंसिर १ काठमाडौं । देशका विभिन्न ठाउँमा भइरहेको बम विस्फोटमा पार्टीको संलग्नता नभएको नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले बताएको छ । पार्टी कार्यालय सचिव चिरञ्जीवी ढकालले चुनाव बहिष्कारका नाममा बम फिस्फोटमा पार्टी नेता कार्यकर्ता कुनै सहभागी नभएको स्पष्ट पारेका हुन् । 

    images


    तर, नेपाल प्रहरीले भने भोजपुर, दोलखा र बाँकेको नेपालगन्जमा भएको बम विस्फोटमा विप्लव समूहको संलग्नता भएको हुनसक्ने आकलन गरेको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार