मंगलबार, मंसिर ११ गते २०८१

प्रचण्डको कार्यक्रमस्थल नजिक बम विस्फोट

प्रचण्डको कार्यक्रमस्थल नजिक बम विस्फोट

अखबार दैनिक
बुधबार, कात्तिक ३० २०७९
  • प्रचण्डको कार्यक्रमस्थल नजिक बम विस्फोट

    भोजपुरको तिवारी भन्ज्याङ भन्ने स्थानमा नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड सहभागी कार्यक्रमस्थल नजिकै एक व्यक्तिले बोकेको बम विस्फोट भएको छ । 

    images


    बम कुन हो र विस्फोट गराउने को हुन् भन्नेबारे थप जानकारी आउन बाँकी रहेको प्रदेश १ प्रहरी कार्यालयले जनाएको छ । बम विस्फोट भए पनि कुनै मानवीय क्षति भने भएको छैन । प्रहरीले बम विस्फोटमा संलग्न रहेको आशंकामा एक जनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।

     

    बुधबार प्रचण्ड प्रदेश १ का विभिन्न स्थानमा आयोजित कार्यक्रममा सहभागी हुने क्रममा भोजपुर पुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार