शुक्रबार, असोज २ गते २०८३

फुलहममाथि युनाइटेडको जित

फुलहममाथि युनाइटेडको जित

अखबार दैनिक
सोमबार, कात्तिक २८ २०७९
  • फुलहममाथि युनाइटेडको जित

    कात्तिक २८ काठमाडौँ । इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत आइतबार राति भएको खेलमा म्यानचेस्टर युनाईटेडले फुलहमलाई २९१ ले हराएको छ।

    १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए। ६१औं मिनेटमा डानिल जेम्सले फुलहमलाई बराबरीमा फर्काए।


    इन्जुरी समयमा एलेजान्ड्रो गर्नाचोले गोल गर्दै युनाईटेडलाई विश्वकप अघिको विश्राममा महत्वपूर्ण तीन अंक दिलाए।

    जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेर पाँचौ स्थानमा रहेको छ। फुलहम १९ अंक जोडेर नवौं स्थानमा छ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ