शुक्रबार, असोज २ गते २०८३

विप्लवका ७५ सहयात्री नेकपा एसमा प्रवेश

विप्लवका ७५ सहयात्री नेकपा एसमा प्रवेश

अखबार दैनिक
बिहीबार , कात्तिक २४ २०७९
  • विप्लवका ७५ सहयात्री नेकपा एसमा प्रवेश

    काठमाडौँ । विप्लवका ७५ जना सहयात्री नेकपा (एकीकृत समाजवादी) मा प्रवेश गरेका छन् । बिहीबार एकीकृत समाजवादीको कार्यालय आलोकनगरमा अध्यक्ष माधवकुमार नेपालले टीका र खादा लगाएर स्वागत गरे ।


    नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय प्रतिनिधि सदस्य डिकेश लामा, हरी खड्कासहित ७५ नेता तथा कार्यकर्तालाई नेपालले स्वागत गरेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ