आइतबार, वैशाख ८ गते २०८२

प्रधानमन्त्री देउवाको स्वागत गर्न सागर ढकाल लाइनमा

प्रधानमन्त्री देउवाको स्वागत गर्न सागर ढकाल लाइनमा

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • प्रधानमन्त्री देउवाको स्वागत गर्न सागर ढकाल लाइनमा

    कार्तिक १७ काठमाडौं । स्वतन्त्र उम्मेदवार सागर ढकाल गृहजिल्ला डडेल्धुरा पुगेका प्रधानमन्त्री शेरबहादुर देउवाको स्वागतका लागि लाइनमा बसेका छन् ।

    images

    ढकाल अरूसँगै हातमा माला बोकेर देउवाको स्वागतका लागि लाइन लागेका हुन् ।


    देउवाले आज डडेल्धुरा सदरमुकाममा गठबन्धनले आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ