आइतबार, वैशाख ८ गते २०८२

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको राजनीतिक दर्शन र प्रतिबद्धता सार्वजनिक

रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको राजनीतिक दर्शन र प्रतिबद्धता सार्वजनिक

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • रवि लामिछाने नेतृत्वको स्वतन्त्र पार्टीको राजनीतिक दर्शन र प्रतिबद्धता सार्वजनिक

    कार्तिक १७ काठमाडौं । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीले जनउत्तरदायी प्रत्यक्ष जनसहभागितामूलक समावेशी लोकतन्त्रको माध्यमबाट व्यक्तिगत स्वतन्त्रता र मानवअधिकारको सम्मानसहितको संवैधानिक समाजवादमा जोड दिएको छ । 

    images


    सोही दिशामा मुलुकलाई अघि बढाउने सो पार्टीले प्रतिबद्धता जनाएको छ । 

    सो पार्टीले विधिको शासन, सामाजिक न्यायसहितको समानता, योग्यता र कर्मशीलता, राष्ट्र निर्माणमा समर्पणता, भ्रष्टाचारप्रति शून्य सहनशीलता, प्रत्यक्ष सहभागितामूलक लोकतन्त्र र व्यक्तिगत स्वतन्त्रता तथा मानवअधिकारको विषयमा प्रतिबद्धता जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ