आइतबार, वैशाख ८ गते २०८२

कुन–कुन पार्टीले गरे चुनाव बहिष्कार ?

कुन–कुन पार्टीले गरे चुनाव बहिष्कार ?

अखबार दैनिक
बिहीबार , कात्तिक १७ २०७९
  • कुन–कुन पार्टीले गरे चुनाव बहिष्कार ?

    कात्तिक १७ काठमाडौं । नेपालका ३ वटा कम्युनिष्ट पार्टीले मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा चुनाव बहिष्कार गर्ने भएका छन् ।

    images

    नेपाल कम्युनिष्ट पार्टीका नेता खड्गबहादुर विश्वकर्मा प्रकाण्डका अनुसार विप्लव नेतृत्वको पार्टी, ऋषि कट्टेल अध्यक्ष रहेको नेपाल कम्युनिष्ट पार्टी र आहुती महासचिव रहेको वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालले चुनाव बहिष्कार गर्ने निर्णय गरेका हुन्।


    बुधबार बुद्धनगरमा बैठक बसेको र चुनाव बहिष्कार, खारेजी गर्ने निर्णय गरेको बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ