आइतबार, वैशाख ८ गते २०८२

राप्रपाको घोषणापत्र : सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता

राप्रपाको घोषणापत्र : सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता

अखबार दैनिक
सोमबार, कात्तिक १४ २०७९
  • राप्रपाको घोषणापत्र : सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता

    कार्तिक १४ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन केन्द्रित घोषणा पत्रमा सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको छ । आजै सार्वजनिक गर्ने तयारी गरिएको घोषणापत्रमा राप्रपाले यस्तो प्रतिबद्धता जनाएको स्रोतको भनाइ छ ।

    images

    विगतको सत्ता केन्द्रित राजनीतिका कारण प्राप्त तितो अनुभवबाट शिक्षा लिँदै राप्रपाले सत्ता केन्द्रित राजनीति नगर्ने प्रतिबद्धता जनाएको स्रोत बताउँछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ