आइतबार, वैशाख ८ गते २०८२

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

अखबार दैनिक
बुधबार, असोज १२ २०७९
  • अमेरिकी उपसहायक विदेशमन्त्री ट्रडो नेपालमा

    असोज १२ काठमाडौं । संयुक्त राज्य अमेरिकी विदेश मन्त्रालयको ग्लोबल पब्लिक अफेयर्स मामिलाका लागि निमित्त उपसहायक विदेशमन्त्री एलिजाबेथ ट्रडो नेपाल आइपुग्नुभएको छ ।  

    images

    भ्रमणको क्रममा उहाँले यहाँस्थित अमेरिकी दूतावासका अधिकारी, युवा परिषद् र नागरिक समाजका विभिन्न सदस्यसँग भेटघाट गर्नुहुने यहाँस्थित दूताबासले जनाएको छ । यसैगरी भेटघाटका क्रममा उहाँले नेपालको मिडिया परिदृश्य र भ्रामक सूचना निवारणमा नेपालको अनुभवबारे हुने छलफलमा पनि सहभागी हुनुहुनेछ ।

    भ्रमणका क्रममा उहाँले अमेरिकी सरकारको सांस्कृतिक संरक्षण सहायता कार्यक्रममार्फत पुनःस्थापित भएका नेपालका विभिन्न सांस्कृतिक सम्पदाको पनि भ्रमण गर्नुहुने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ