आइतबार, वैशाख ८ गते २०८२

काँग्रेसभित्र विद्रोह सुरु : ठमेलमाविद्रोही पक्षको भेला

काँग्रेसभित्र विद्रोह सुरु : ठमेलमाविद्रोही पक्षको भेला

अखबार दैनिक
सोमबार, असोज १० २०७९
  • काँग्रेसभित्र विद्रोह सुरु : ठमेलमाविद्रोही पक्षको भेला

    असोज १० काठमाडौं । आगामी निर्वाचनका लागि टिकट वितरणमा सभापति शेरबहादुर देउवाको भूमिकाप्रति प्रश्न उठाउँदै नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका विद्रोही नेताहरूको भेला ठमेलस्थित एक होटलमा चलिरहेको छ ।

    images


    पार्टीमा ४० प्रतिशत सिट मागिरहेको कोइराला समूहका नेताहरूले समानुपातिक उम्मेदवार चयनमा सभापति देउवाले एकलौटी गर्ने प्रयास गरेको भन्दै विरोध गर्दै आएका छन् । समानुपातिक सूचीमा रहेका नाम सच्याउनुपर्ने उनीहरुको माग छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ