आइतबार, वैशाख ८ गते २०८२

राष्ट्रपति भण्डारीद्धारा मन्त्रिपरिषद्‌का एजेण्डाहरु माग

राष्ट्रपति भण्डारीद्धारा मन्त्रिपरिषद्‌का एजेण्डाहरु माग

अखबार दैनिक
आइतबार, असोज ९ २०७९
  • राष्ट्रपति भण्डारीद्धारा मन्त्रिपरिषद्‌का एजेण्डाहरु माग

    असोज ९ काठमाडौं । राष्ट्रपति विद्यदेवी भण्डारीले मन्त्रिपरिषदका एजेण्डाहरु माग गरेकी छन् । स्रोतका अनुसार भण्डारीले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखेर मन्त्रिपरिषदमा पुग्ने एजेण्डाहरु निर्णय हुनु भन्दा पहिले आफू कहाँ पठाउन भनेकी छन् ।

    images


    राष्ट्रपतिको पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा पुगेको छ । तर, यो पत्रको विषय मन्त्रिपरिषदमै भन प्रधानमन्त्री शेरबहादुर देउवाले पुर्‍याएका छैनन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ