आइतबार, वैशाख ८ गते २०८२

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

अखबार दैनिक
बुधबार, असोज ५ २०७९
  • राष्ट्रपतिसमक्ष आयोगको प्रतिवेदन पेस

    असोज ५ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष अख्तियार दुरूपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८/७९ को वार्षिक प्रतिवेदन पेस गरेको छ ।

    images

    आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले राष्ट्रपति भवनमा आज आयोजित समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम सो प्रतिवेदन पेस गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ