मंगलबार, वैशाख २५ गते २०८१

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

अखबार दैनिक
बिहीबार , असार २३ २०७९
  • प्रचण्डको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित

    काठमाडौं, २३ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेश गरेको राजनीतिक प्रतिवेदन सर्वसम्मतिले पारित भएको छ ।

    images

    यसअघि बैठकको पहिलो दिन प्रदेश अध्यक्ष र दोस्रो दिन केन्द्रीय सदस्यले अध्यक्षको प्रतिवेदनमाथि प्रश्न उठाएका थिए ।

    आज जवाफ दिने क्रममा प्रचण्डको प्रतिवेदन सर्वसम्मतिले पारित भएको हो ।

    अब बैठकमा पेश भएका विभिन्न एजेन्डामाथि छलफल हुने भएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ