आइतबार, वैशाख ८ गते २०८२

प्रधानमन्त्री र वरिष्ठ नेता खनालबीच भेट

प्रधानमन्त्री र वरिष्ठ नेता खनालबीच भेट

अखबार दैनिक
बिहीबार , भदौ १७ २०७८
  • प्रधानमन्त्री र वरिष्ठ नेता खनालबीच भेट

    प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा (एकीकृत समाजवादी) का वरिष्ठ नेता झलनाथ खनालसँग भेट गरेका छन् । 

    images

    प्रधानमन्त्री देउवाले डल्लुस्थित खनाल निवास पुगेर उहाँको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् । 

    भारतबाट मिर्गौला प्रत्यारोपण गरी हालै स्वदेश फर्किएका खनाललाई प्रधानमन्त्री देउवाले भेटेर स्वास्थ्यलाभको कामना गरेका छन् ।
          
    प्रधानमन्त्री देउवाले नेता खनालको स्वास्थ्यावस्थाबारे जानकारी लिनुका साथै उनको स्वास्थ्यलाभको कामना गरेको प्रधानमन्त्रीका प्रेस सहयोगी गोविन्द परियारले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ