बिहीबार , वैशाख २७ गते २०८१

सनाखतका लागि आयोग पुगे माधव नेपाल

सनाखतका लागि आयोग पुगे माधव नेपाल

अखबार दैनिक
बुधबार, भदौ ९ २०७८
  • सनाखतका लागि आयोग पुगे माधव नेपाल

    काठमाडौं, ९ भदौ । नेकपा एकीकृत समाजवादी दल दर्ताका लागि निवेदन दिएका नेकपा एमालेका नेताहरु सनाखतका लागि निर्वाचन आयोग पुगेका छन् ।

    images

    माधवकुमार नेपाल लगायतका नेताहरु आयोग पुगेका हुन् । आयोगले सनाखतका लागि बिहान साढे ११ बजेदेखि २ बजेसम्म समय तोकेको छ ।

    राजनीतिक दलसम्बन्धी अध्यादेशअनुसार दल विभाजनका लागि संसदीय दल वा केन्द्रीय कमिटीको २० प्रतिशत चाहिन्छ । नेकपा एकीकृत समाजवादी दर्ताका लागि निर्वाचन दिएका नेताहरुले केन्द्रीय कमिटीको २० प्रतिशत पु¥याउन खोजेका छन् ।

    दल दर्ताका लागि निवेदन दिँदा एमालेको २०३ सदस्यीय कमिटीका ५७ जनाले हस्ताक्षर गरेका थिए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार