बुधबार, वैशाख २६ गते २०८१

लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा

लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा

अखबार दैनिक
बुधबार, भदौ ९ २०७८
  • लोकतान्त्रिक समाजवादी पार्टी सनाखतका लागि नेताहरू निर्वाचन आयोगमा

    काठमाडौं, ९ भदौ । लोकतान्त्रिक समाजवादी पार्टी दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका नेताहरू सनाखतका लागि पुगेका छन्।

    images

    बुधबार बिहान ११ बजेपछि नेताहरू निर्वाचन आयोगमा पुग्ने क्रम सुरू भएको छ। आयोगले बिहान ११:३० देखि दिउँसो २ बजेसम्म सनाखतका लागि भौतिक रूपमा उपस्थित हुन समय दिएको छ।

    पहिले जसपाका अध्यक्ष रहेका महन्थ ठाकुर आयोगले जसपाको आधिकारिकता अर्का अध्यक्ष उपेन्द्र यादवलाई दिएपछि नयाँ दल दर्ताका लागि निवेदन दिएका थिए।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार