शुक्रबार, जेठ ४ गते २०८१

डिजिटल बैंकिङमा आक्रामक बन्दै रिलायन्स फाइनान्स

डिजिटल बैंकिङमा आक्रामक बन्दै रिलायन्स फाइनान्स

अखबार दैनिक
बुधबार, साउन २७ २०७८
  • डिजिटल बैंकिङमा आक्रामक बन्दै रिलायन्स फाइनान्स

     

    images

    रिलायन्स फाइनान्स लि पोखरा शाखाले पोखराका विभिन्न स्थानमा  क्यु आर कोड वितरण गरेको छ । नगदरहित कारोबारलाई प्रोत्सान तथा प्रवद्र्धन गर्ने साथै ग्राहक तथा व्यवसायीहरुलाई सहज रुपमा डिजिटल बैकिङ सेवाको विस्तार गर्ने  लक्ष्यका साथ फाइनान्सले व्यवसायीलाई क्यु आर कोड वितरण गर्ने योजना अनुरुप पहिलो चरणमा  विभिन्न किराना पसल, तरकारी तथा फलपुल पसल, खाजा घर, सैलुन, औषधी पसल तथा यातायता व्यवसायी गरि करिव ५० व्यवसायीलाई क्यु आरकोड वितरण गरेको हो ।

     रिलायन्स फाइनान्सको आफ्नो रिलायन्स स्मार्ट एप्लिकेशनको मार्फत रुपमा  खरिद बिक्री पश्चात निशुल्क रकम भुक्तानी गर्न सकिने तथा  जुनसुकै बैंक तथा विक्तिय संस्थाको खाता भएपनि  भुक्तानी गर्न मिल्ने भएकाले नगद  लिएर हिड्ने झन्झटलाई  मुक्त गर्नका लागि क्यु आर कोड प्रयोगमा ल्याईएको जानकारी पोखरा शाखाका शाखा प्रबन्धक प्रकाश पौडेलले दिनुभयो ।  पौडेलका अनुसार "नगदरहित कारोबारतर्फ आकर्षित गराउने उद्देश्यले क्यूआर कोड वितरण गरिएको, क्यूआर कोडबाट कारोबार गर्दा समयको बचत हुने, नगद हराउने तथा लेनदेनमा हुने समस्याको अन्त्य हुन भएकाले यो  नगदरहित कारोवारको नयाँ आयाम हो ।”

    प्रधान कार्यलाय सहित देशभरि  २१ वटा शाखा कार्यलय मार्पmत विना झन्झट सरल कर्जा सुविधा, आर्कषक व्याजदरमा निक्षेप सुविघा, डिजिटल बैंकिङ्ग सेवा लागएता सुविधाहरु तथा सामाजिक उतरदायित्व अन्तर्गत विभिन्न किसिमा कार्यकैमहरु गर्दै आईरहेको  रिलायन्स फाइनान्स संचालनमा रहेका फाइनान्स मध्ये अव्वल र उतकृष्ट मानिन्छ  ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ