शुक्रबार, जेठ ४ गते २०८१

दोस्रो चरणको कोरोना खोप पोखरा ६ मा व्यवस्थित र प्रभावकारी रुपमा लगाईदै

दोस्रो चरणको कोरोना खोप पोखरा ६ मा व्यवस्थित र प्रभावकारी रुपमा लगाईदै

अखबार दैनिक
सोमबार, साउन २५ २०७८
  • दोस्रो चरणको कोरोना खोप पोखरा ६ मा व्यवस्थित र प्रभावकारी रुपमा लगाईदै

    तिर्थ के सी/ पाेखरा । पाेखरा महानगरपालिका वडा नम्वर ६ मा व्यवस्थित र साैहार्दपुर्ण वातावरणमा काेभिड १९ विरुद्वकाे खाेप कार्यक्रम सम्पन्न भएकाे छ ।

    images

    महानगरका २२ वटा वडामा चलेकाे भेराेसेल खाेपकाे दाेस्राे मात्राकाे खाेप लगाउने कार्यक्रम अन्तर्गत आज भएकाे खाेप कार्यक्रममा अन्य वडामा भन्दा वडा नम्वर ६ मा सवैभन्दा शान्तिपुर्ण, साैहार्दपुर्ण, मैत्रीपुर्ण र व्यवस्थित तरिकाले सम्पन्न भएकाे हाे ।

    वडाध्यक्ष जगत पहारी

    खाेप केन्द्रमा शिक्षक, वृद्व, फरक क्षमता भएका, महिला, पुरुष छुट्टाछुट्टै लाईन सामाजिक दुरी कायम गरि बनाईएकाे वडाध्यक्ष जगत पहारीले जानकारी दिए ।

    साथै खाेप लगाउदा वृद्व वृद्वालाई प्राथमिकता राखिएकाे पहारीकाे भनाई छ ।

    जनप्रतिनिधि राममाया विश्वकर्मा

    वडा नम्वर ६ मा आज आठ सय जनाले भेराेसेलकाे दाेस्राे मात्राकाे खाेप लगाएकाे जनप्रतिनिधि राममाया विश्वकर्माले बताईन् । उनका अनुसार खाेप कार्यक्रम भाेेलि पनि जारी रहनेछ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ