मंगलबार, मंसिर ११ गते २०८१

राष्ट्रपतिले गरिन् संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

राष्ट्रपतिले गरिन् संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

अखबार दैनिक
सोमबार, वैशाख ६ २०७८
  • राष्ट्रपतिले गरिन् संसद्को चालु अधिवेशन अन्त्यको घोषणा

    images

    काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद्‌को चालु हिउँदे अधिवेशन अन्त्यको घोषणा गरेकी छन् । मन्त्रिपरिषद्‌को सिफारिस बमोजिम राष्ट्रपति भण्डारीले सोमबार अधिवेशन अन्त्य गरेकी हुन् । 

    सोमबार बिहान बसेको मन्त्रिपरिषद्‌ बैठकले संसद्‌को हिउँदे अधिवेशन अन्त्यको सिफारिस गर्ने निर्णय गरेको थियो ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार