शुक्रबार, असोज ४ गते २०८१

चैत ४ र ५ गते खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

चैत ४ र ५ गते खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

अखबार दैनिक
आइतबार, चैत १ २०७७
  • चैत ४ र ५ गते खनाल-नेपाल समूहले बोलायो राष्ट्रिय कार्यकर्ता भेला

    काठमाडौं, १ चैत । नेकपा एमालेको खनाल-नेपाल समूहले राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ ।

    images

    वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल निकट केन्द्रीय सदस्यहरुको शनिबार बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीले गरेका एकलौटी निर्णयहरु अमान्य र अस्वीकार्य भएको बताएको छ ।

    बैठकले चैत ४ र ५ गते राष्ट्रिय कार्यकर्ता भेला बोलाएको छ । भेलामा केन्द्रीय कमिटी र केन्द्रीय निकायका सबै सदस्य, संघ र प्रदेशका सांसद, प्रदेश कमिटीका पदाधिकारी र सदस्य, जिल्ला कमिटी पदाधिकारी, पालिकाका प्रमुख, उपप्रमुख तथा पार्टी पदाधिकारी लगायतलाई बोलाइएको नेता भीम रावलले बताएका छन ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ