शुक्रबार, असोज ४ गते २०८१

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • प्रधानन्यायाधीश जबरा र प्रधानसेनापति थापाबीच भेटवार्ता

    काठमाडौं, १० फागुन । प्रधानसेनापति पूर्णचन्द्र थापा सर्वोच्च अदालत पुगेका छन् । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई भेट्न सोमबार दिउँसो थापा सर्वोच्च गएका हुन् ।

    images

    अदालतमा भएको थापा र जबराबीच भएको भेटवार्तामा के विषयमा छलफल भयो भन्ने खुलाइएको छैन ।

    सर्वोच्च अदालतमा प्रतिनिसभा विघटनको मुद्दा फैसलाका लागि अन्तिम चरणमा पुगेका वेला सेनापति थापाले शमशेरलाई भेट्नु अर्थपूर्ण मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ