शुक्रबार, असोज ४ गते २०८१

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

अखबार दैनिक
सोमबार, फागुन १० २०७७
  • प्रचण्ड–माधव पक्षको ६५ जिल्ला नेतृत्व चयन (सूचीसहित)

    काठमाडौं, १० फागुन । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–माधव नेपाल पक्षले ६५ जिल्लाको नेतृत्व चयन गरेको छ । केन्द्रीय सचिवालयले जिल्ला अध्यक्ष र सचिव चयन गरेको हो । यसैगरी सो समूहले काठमाडौैं, ललितपुर र भरतपुर महानगरपालिकाको अध्यक्ष र सचिवको पनि टुंगो लगाएको छ ।

    images

    बाँकी रहेका नौ जिल्लामा प्रदेशका पदाधिकारीहरूले परामर्श गरेर यथाशीघ्र नाम सिफारिस गर्ने नेकपा प्रचण्ड–माधव पक्षले जानकारी दिएको छ ।

    पार्टी कमिटी तथा जनवर्गीय संगठनका विभिन्न तहका पदाधिकारी तथा सदस्यहरूमा कमिटीको कुल सदस्य संख्यामा ५०–५० प्रतिशत हुने गरी रिक्त स्थान पूर्ति तथा एकिकरण गर्ने मापदण्ड बनाएको छ ।

    https://drive.google.com/file/d/1u3iHJwz24oz8L8mK7tlyf4sRwJcSYifz/view

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ