बिहीबार , असोज ३ गते २०८१

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

२३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • २३ वैशाखमा आम चुनाव गर्ने प्रधानमन्त्री ओलीको प्रस्ताव

    प्रधानमन्त्री केपी शर्मा ओलीले २३ वैशाखमा आम चुनाव गर्ने प्रस्ताव गरेका छन् ।

    images

    संसद विघटनको सिफारिस लिएर राष्ट्रपति कार्यालय शीतल निवास पुगेका उनले २३ वैशाखमा चुनाव प्रस्ताव राखेका छन् । २९ वैशाखको विकल्पमा पनि छलफल भइरहेको स्रोतले जनाएको छ ।

    यद्यपि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद विघटन र चुनाव घोषणाको सिफारिस अनुमोदन गर्न बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ