शनिबार, जेठ ५ गते २०८१

संसद् विघटन लोकतन्‍त्रविपरीत छ, यसको प्रतिवाद गरिनुपर्छ : बाबुराम

संसद् विघटन लोकतन्‍त्रविपरीत छ, यसको प्रतिवाद गरिनुपर्छ : बाबुराम

अखबार दैनिक
आइतबार, पुस ५ २०७७
  • संसद् विघटन लोकतन्‍त्रविपरीत छ, यसको प्रतिवाद गरिनुपर्छ : बाबुराम

    जनता समाजवादी पार्टी (जसपा) का नेता तथा पूर्वप्रधानमन्‍त्री बाबुराम भट्टराईले संविधानको प्रावधानविपरीत प्रधानमन्‍त्री केपी शर्मा ओलीले संसद् विघटन गरेको बताएका छन् ।

    images

    प्रधानमन्त्री ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनको सिफारिस गरेपछि भट्टराईले भिडियो सन्देशमा यस्तो बताएका हुन् ।

    ‘केपी शर्मा ओलीले राष्ट्रपतिसमक्ष संसद् विघटनका लागि पठाएको प्रस्ताव अत्यन्त दुखद् छ, यसले हिजोकै अस्थिरता निम्त्याएको छ,’ उनले भनेका छन्, ‘‘यसले संविधानको धज्जी उडाएको छ, यो लोकतन्‍त्रविपरीत छ । यसको सबैबाट प्रतिवाद गरिनुपर्छ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार