शुक्रबार, असोज ४ गते २०८१

सुकुमबासी बस्तीमा आगलागी

सुकुमबासी बस्तीमा आगलागी

अखबार दैनिक
सोमबार, मंसिर २९ २०७७
  • सुकुमबासी बस्तीमा आगलागी

    मंसिर २९,

    images

    काठमाडौंको शान्तिनगरस्थित सुकुमबासी बस्तीमा आगलागी भएको छ । महानगरीय प्रहरी वृत्त, बानेश्वरका अनुसार सुकुमबासी बस्तिमा लागेको आगो नियन्त्रणमा लिने प्रयास जारी छ ।

    काठमाडौं र ललितपुर महानगरपालिका सहितका दमकलले आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।

    प्रारम्भिक अनुसन्धानमा ग्यास लिक भएर आगो फैलिएको हुनसक्ने बताइएको छ । आसपासमा घरहरू जोडिएका कारण आगो फैलनसक्ने खतरा देखिएको छ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ