आइतबार, जेठ ६ गते २०८१

सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • सुरक्षा थ्रेट भन्दै बालुवाटारमा बोलाइयो नेकपा सचिवालय बैठक

    मंसिर १६,

    images

    सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक बालुवाटारमै बस्ने भएको छ ।

    यस अघि बैठक पार्टी कार्यालय, धुम्बाराहीमा बस्ने भनिएको थियो ।

    तर मंगलबारको बैठक बालुवाटारमै राखिएको छ । धुम्बाराहीमा बैठक बस्दा सुरक्षा थ्रेट हुने गृहको रिर्पोटिङ रहेको भन्दै बालुवाटारमै बैठक बोलाइएको स्रोतको दाबी छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ