बिहीबार , असोज ३ गते २०८१

कोरोना निको हुनेहरुको संख्या बढ्दो

कोरोना निको हुनेहरुको संख्या बढ्दो

अखबार दैनिक
मंगलबार, मंसिर १६ २०७७
  • कोरोना निको हुनेहरुको संख्या बढ्दो

    मंसिर १६,

    images

    नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार ४ सय ७४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

    यससँगै नेपालमा हालसम्म कोरोना संक्रमितको कुल संख्या २ लाख ३३ हजार ४ सय ५२ पुगेको छ ।

    स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबार देशभर १ हजार ९ सय ३१ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन् । हाल देशभर १७ हजार ४ सय २३ जना सक्रिय संक्रमित छन् भने ५३५ जना क्वारेन्टिनमा छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ