शुक्रबार, कात्तिक १३ गते २०८३

डुबेर एक जनाको मृत्यु

डुबेर एक जनाको मृत्यु

अखबार दैनिक
बिहीबार , कात्तिक १२ २०८३
  • डुबेर एक जनाको मृत्यु

    घोराही (दाङ), १२ कात्तिकः स्थानीय कटुवा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक हेमबहादुर केसीका अनुसार घोराही उपमहानगरपालिका–१७ श्रीकृष्ण टोलका ३९ वर्षीय रमेश विष्टको मृत्यु भएको हो ।    

    कटुवा खोलाबाट बेपत्ता भएका विष्टलाई प्रहरीले उद्धार गरी घोराहीस्थित राप्ति स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएकामा चिकित्सकले निजलाई मृत घोषणा गरेका थिए ।रासस   

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार