शुक्रबार, असोज ४ गते २०८१

रिलायन्स फाइनान्सले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

रिलायन्स फाइनान्सले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

अखबार दैनिक
आइतबार, मंसिर ७ २०७७
  • रिलायन्स फाइनान्सले गर्यो कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम

    रिलायन्स फाइनान्स लि पोखरा शाखाले आफ्नो सामाजिक उतरदायित्व कार्यक्रम अन्र्तगत कोरोना भाइरस सम्बन्धी सचेतना कार्यक्रम गरेको छ । फाइनान्सले आईतबार महेन्दपुल स्थित मुख्य सडकमा कोरोना फाइरसको सङक्रमणबाट कसरी बच्न सकिन्छ भन्ने विषयमा सचेतना सम्बन्धी पोस्टर टासिएको ट्रिगार्ड स्थापना गर्नुका साथै पैदल यात्रुलाई सचेतना सम्बन्धी पर्चा तथा मास्क वितरण गरेका छ । कार्यक्रममा रिलायन्स फाइनान्स लि। पोखरा शाखाका शाखा प्रमुख प्रकाश पौडेलले कोरोना भाइरसबाट आफु पनि बचौँ र अरुलाई नी बचाऔँ भन्दै जसका लागि सरसफाई मा विशेष ध्यान दिन,मास्क लगाउने,  सावुन पानीले हात धुने, हात नमिलाउने, भिडभाडमा नजाने, नियमीत शारिरीक ब्याम गर्ने  तथा  रुघा खोकी ज्यरो आएमा मनोबल नघटाइ तुरुन्त नजिकैको स्वास्थ्य चौकामा जानुपर्ने बताए ।

    images

    रिलायन्स फाइनान्सले प्राधान कार्यालय सहित देशभर २१ वटा शाखा कार्यालयबाट विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु लगाएताका बैंकिङ सेवाहरु  प्रधान गर्दै आइरहेको छ । tree gurad (3).jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ