बिहीबार , असोज ३ गते २०८१

प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

प्रचण्ड राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

अखबार दैनिक
मंगलबार, मंसिर २ २०७७
  • प्रचण्ड  राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगे

    २ मंसिर, काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड शीतल निवास पुगेका छन् । सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिरहेका बेला प्रचण्ड राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका हुन् । यसअघि मंगलबार प्रचण्डलाई भेट्न नेकपा महासचिव विष्णु पौडेल खुमलटार पुगेका थिए । नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले भोलि बुधबारका लागि बोलाइएको सचिवालय बैठक सार्न चाहेका छन् । तर कार्यकारी अध्यक्ष प्रचण्डले बैठक सार्ने भएपनि सचिवालय बैठकले मात्र सार्न सक्ने बताएका छन्

    images

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ