शुक्रबार, असोज २ गते २०८३

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, जेठ १२ २०८३
  • तोलामा १३ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मुल्य सामान्य घटेको छ । आज सुन तोलामा १३ सय रुपैयाँले घटेर प्रतितोला २ लाख ९१ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९२ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ६० रुपैयामा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ