आइतबार, वैशाख ३० गते २०८१

पूर्वराज्यमन्त्री जुवाको खालबाट पक्राउ

पूर्वराज्यमन्त्री जुवाको खालबाट पक्राउ

अखबार दैनिक
आइतबार, कात्तिक १६ २०७७
  • पूर्वराज्यमन्त्री  जुवाको खालबाट पक्राउ

    कात्तिक १६,

    images

    पूर्वराज्यमन्त्री जुवा खालबाट पक्राउ परेका छन् । पूर्वराज्यमन्त्री खोभारी राय यादव जुवाखालबाट पक्राउ परेका हुन् । पूर्वमन्त्री यादवलाई महानगरीय प्रहरी वृत्त, स्वयम्भुले शनिबार पक्राउ गरेको प्रहरी स्रोतले जनाएको छ ।

    स्वयम्भुस्थित साँइली तामाङको घरबाट जुवा खेलिरहेको अवस्थामा यादवसहित १० जना पक्राउ परेका हुन् । उनीहरुको साथबाट १ लाख ५३ हजार नगद समेत प्रहरीले बरामद गरेको छ । पक्राउ पर्नेमा विक्रम लामा, देवेन्द्र श्रेष्ठ, उत्तर कुमार लामा, जीतपुर लामा, पर्वत भण्डारी, कान्छा तामाङ र सबिन लामा पनि रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ