शुक्रबार, असोज २ गते २०८३

मंगलबार ६.५१ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडको कारोबार

मंगलबार ६.५१ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडको कारोबार

अखबार दैनिक
मंगलबार, जेठ ५ २०८३
  • मंगलबार ६.५१ अंकले घट्यो नेप्से,३ अर्ब ८ करोडको कारोबार

    काठमाडौं । साताको दोस्रो कारोबार दिन मंगलबार पनि सेयर बजार घटेको छ । आज बजार ६.५१ अंकले घटेर २७२४.३९ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

    बजार घटेर बन्द भए पनि मंगलबार कारोबार रकम भने सामान्य बढेको छ । सोमबार २ अर्ब ४५ करोडको कारोबार भएको बजारमा आज ३ अर्ब ८ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ११३ कम्पनीको सेयर मुल्य बढेको छ भने १४५ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १२ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ