शुक्रबार, असोज २ गते २०८३

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

अखबार दैनिक
मंगलबार, जेठ ५ २०८३
  • तोलामा ५ सय रुपैयाँले बढ्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मुल्य सामान्य बढेको छ । आज सुन तोलामा ५ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सोमबार सुन प्रतितोला २ लाख ९४ हजार ८ रुपैयाँमा कारोबार भएको थियो । 

    त्यसैगरी आज चाँदी प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भइरहेको छ । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ