बिहीबार , असोज १ गते २०८३

संसद्‌मा हर्क- संविधान भएको देश, खाने धान नभएको देश

संसद्‌मा हर्क- संविधान भएको देश, खाने धान नभएको देश

अखबार दैनिक
सोमबार, जेठ ४ २०८३
  • संसद्‌मा हर्क- संविधान भएको देश, खाने धान नभएको देश

    श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद् हर्क साम्पाङले धरानका विकास निर्माणका विषयमा आफ्ना धारणा राखेका छन्।सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले राष्ट्रिय मुद्दादेखि धरानका विकास निर्माणसम्मका विषयमा आफ्ना भनाइ राखेका हुन्।उनले भने ‘संविधान भएको देश, खाने धान नभएको देश। संविधानको धारै धारा भएको देश, पानीको धारा नभएको देश।’ उनले विधि र विधान भए पनि बाटो र यातायातको साधन नभएको तथा कानुन भए पनि खाने नुन नभएको भन्दै प्रश्न उठाए।

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार