शुक्रबार, असोज २ गते २०८३

लगातार ओरालोतर्फ सेयर बजार,२७३० को विन्दुमा नेप्से

लगातार ओरालोतर्फ सेयर बजार,२७३० को विन्दुमा नेप्से

अखबार दैनिक
बिहीबार , वैशाख ३१ २०८३
  • लगातार ओरालोतर्फ सेयर बजार,२७३० को विन्दुमा नेप्से

    काठमाडौं । साताको चौथो कारोबार दिन बिहिबार सेयर बजार घटेको छ । आज बजार १०.०७ अंकले घटेर २७३०.१७ को विन्दुमा बन्द भएको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ । बजार घटेर बन्द भए पनि कारोबार रकम भने सामान्य बढेको छ । बुधबार २ अर्ब ८० करोडको कारोबार भएको बजारमा आज ३ अर्ब २८ करोडको कारोबार भएको छ । 

    त्यसैगरी आज ८० कम्पनीको सेयर मुल्य बढेको छ भने १७४ कम्पनीको सेयर मुल्य घटेको छ । बाकी १४ कम्पनीको सेयर मुल्यमा कुनै परिर्वतन आएको छैन् । 

    प्रतिक्रिया दिनुहोस

    write your comment
    Anonymous
    0/1000
    Your information is secure and private
    0

    No Comments Yet

    Be the first to comment!

    थप समाचार

    ट्रेन्डिङ