बिहीबार , असोज ३ गते २०८१

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

अखबार दैनिक
शुक्रबार, कात्तिक ७ २०७७
  • प्रधानमन्त्रीले देशवासीका नाममा सम्बोधन गर्दै

    कात्तिक ७,

    images

    प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् । उनका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्रीको सम्बोधन शुक्रबार अपरान्ह ४ः २५ बजे नेपाल टेलिभिजनबाट प्रशारण हुनेछ । त्यस्तै प्रधानमन्त्री ओलीको आधिकारिक वेवसाइट kpsharmaoli.com.np मा पनि हेर्न सकिने बताए ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ