बिहीबार , असोज ३ गते २०८१

आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट ऐतिहासिक रानीपोखरीको उद्घाटन

आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट ऐतिहासिक रानीपोखरीको उद्घाटन

अखबार दैनिक
बुधबार, कात्तिक ५ २०७७
  • आज राष्ट्रपति विद्यादेवी भण्डारीबाट ऐतिहासिक रानीपोखरीको उद्घाटन

    ५ कात्तिक, काठमाण्डौं । राष्ट्रपति विद्यादेवी भण्डारीले विनाशकारी भूकम्पबाट क्षतिग्रस्त ऐतिहासिक रानीपोखरीको उद्घाटन गरेकी छन्।

    images

    राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका अनुसार आज मध्यान्ह १२ बजे राष्ट्रपति भण्डारीले रानीपोखरीको उद्घाटन गरेकी हुन्।  मल्लकालीन शैलीमा रानीपोखरीको पुनर्निर्माण नेपाल सरकारले गरेको हो।

    त्यसपछि उनले दरबार हाइस्कुलको उद्घाटन गर्ने कार्यक्रम छ। दरबार हाइस्कुलको पुनर्निर्माण छिमेकी चीनको सहयोगमा भएको हो। 

    विसं. २०७२ वैशाख १२ को गोरखा भूकम्पबाट क्षतिग्रस्त सम्पदा र ऐतिहासिक स्थलहरुको पुनर्निर्माणमा यो एक महत्वपूर्ण काम मानिएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ