बिहीबार , वैशाख २७ गते २०८१

एक क्विन्टल गाँजासहित पर्सामा एकजना पक्राउ

एक क्विन्टल गाँजासहित पर्सामा एकजना पक्राउ

अखबार दैनिक
बिहीबार , असोज २२ २०७७
  • एक क्विन्टल गाँजासहित पर्सामा एकजना पक्राउ

    असोज २२,

    images

    बिहीबार प्रहरीले गाँजासहित पटेर्वासुगौली गाउँपालिका-५ देउरिया टोलका ४० वर्षीय राज ओझैयालाई पक्राउ गरेको हो । प्रहरीले सुराकिको आधारमा उनको घरमा गाँजा लुकाएर राखेको भन्ने खबर पाएको थियो । सोही खबरको आधारमा प्रहरीले उनको घरमा खोजतलासी गरेको थियो ।

    राज ओझैयाको घरबाट प्रहरीले १३१ किलो गाँजा फेला परेको हो । उनीमाथि प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय, पर्साले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार