बिहीबार , वैशाख २७ गते २०८१

युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

अखबार दैनिक
बुधबार, असोज २१ २०७७
  • युवराज खतिवडासहित प्रस्तावित तीन राजदूतविरुद्ध उजुरी आह्वान

    २१ असोज, काठमाडौं ।

    images

    संघीय संसदको संसदीय सुनुवाई समितिले युवराज खतिवडासहित तीन प्रस्तावित राजदूतविरुद्ध उजुरी आह्वान गरेको छ ।

    नेपाल सरकारले असोज १६ गते पूर्वअर्थमन्त्री डा. युवराज खतिवडालाई अमेरिका, निवर्तमान मुख्यसचिव लोकदर्शन रेग्मीलाई बेलायत र डा. निर्मलकुमार विश्वकर्मालाई दक्षिण अफ्रिकाका लागि नेपाली राजदूतमा सिफारिस गरेको थियो । लगत्तै त्यस कुराको चौतर्फी बिरोध पनि भएको थियो ।

    तर संवैधानिक व्यवस्था अनुसार उनीहरुको राष्ट्रपतिबाट नियुक्ति हुनुअघि संसदीय सुनुवाई समितिबाट नाम अनुमोदन हुनुपर्ने व्यवस्था छ ।उक्त्त सूचनामा सिफारिस गरिएका व्यक्तिलाई राजदूत नियुक्त गर्न उपयुक्त छैन भन्ने लागेमा स्पष्ट आाधार प्रमाणसहित उजुरी दिन भनिएको छ । उजुरीकर्ताको परिचय गोप्य राखिने पनि समितिले जानकारी गराएको छ ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ