बुधबार, वैशाख २६ गते २०८१

अजय देवगनका भाईको निधन

अजय देवगनका भाईको निधन

अखबार दैनिक
मंगलबार, असोज २० २०७७
  • अजय देवगनका भाईको निधन

    IMG_20201006_184152.jpgमुम्बइ ।

    images

    बलिउड अभिनेता अजय देवगनका भाइ अनिल देवगनको निधन भएको छ । उनको हृदयाघातका कारण निधन भएको बताइएको छ । अजयले ट्वीट गर्दै यसबारे जानकारी दिएका छन् । अजयले आफ्ना भाइ अनिलको एक तस्वीर सामाजिक संजालमा पोस्ट गरेका छन् जुन अहिले भाईरल भैरहेको छ ।

    अजयले लेखेका छन् ‘हिजो राती मैंले आफ्नो भाइ अनिल देवगनलाई गुमाएँ । उनी अचानक यसरी जाँदा हाम्रो पूरै परिवार टुटेको छ । एडिएफएफ र म उनको कमी महसुस गर्नेछौं । खास रुपमा मैले उनको उपस्थितिलाई मिस गर्नेछु । उनको आत्माको शान्तिको लागि प्रार्थना गरौं । कोभिड १९ का कारण हामीले पर्सनल प्रेयर मिट राख्न सकेनौं ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार