नेकपा एमालेको केन्द्रीय कमिटीको बैठक केही बेरमा सुरु हुँदै छ। ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा सुरु हुने बैठकका लागि अध्यक्ष केपी शर्मा ओली पुगिसकेका छन्।