आइतबार, भदौ ३० गते २०८२

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • तोलामा ७ सय रुपैयाँले घट्यो सुनको मुल्य

    काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मुल्य सामान्य घटेको छ । सुन तोलामा ७ सय रुपैयाँले घटेर प्रतितोला २ लाख १५ हजार १ सय रुपैयाँमाकारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । शुक्रबार सुन प्रतितोला २ लाख १५ हजार ८ सय रूपैयाँमा कारोबार भएको थियो ।

    त्यसैगरी आज चाँदी प्रतितोला २ हजार ५ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । शुक्रबार चाँदी प्रतितोला दुई हजार पाँच सय ६५ रूपैयाँमा कारोबार भएको थियो । 

    प्रतिक्रिया दिनुहोस

    थप समाचार

    ट्रेन्डिङ