आइतबार, भदौ ३० गते २०८२

फिल्म हल सोमबारबाट खुल्ने

फिल्म हल सोमबारबाट खुल्ने

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • फिल्म हल सोमबारबाट खुल्ने

    काठमाडौँ । जेनजी आन्दोलनपछि उत्पन्न राजनीतिक परिस्थितिका कारण बन्द भएका फिल्म हल सोमबारबाट खुल्ने भएका छन् । नेपाल चलचित्र सङ्घको आइतबार बसेको बैठकले सो निर्णय गरेको हो । 

    फिल्म हल सोमबार खोल्ने निर्णय गरेको चलचित्र सङ्घका अध्यक्ष नरेन्द्र महर्जनले जानकारी दिए । ‘भोलिबाट सबै फिल्म हल नियमित खोल्ने निर्णय भएको छ’, महर्जनले भने- ‘हल बन्द हुँदा लागेका फिल्म नै पहिले रिलिज हुनेछ ।’

    प्रतिक्रिया दिनुहोस

    थप समाचार