आइतबार, भदौ ३० गते २०८२

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • प्रधानमन्त्री सुशीला कार्कीले गरिन् पदभार ग्रहण

    काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले पदभार ग्रहण गरेकी छन् । शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्री नियुक्त कार्कीले आज बिहान सिंहदरबारमा पदभार ग्रहण गरेकी हुन् ।

    त्यसअघि उनले आज बिहान लैनचौरस्थित शहीद स्मारक पुगेर माल्यार्पण गरेकी थिइन् ।

    प्रतिक्रिया दिनुहोस

    थप समाचार