आइतबार, भदौ ३० गते २०८२

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण

प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण

अखबार दैनिक
आइतबार, भदौ ३० २०८२
  • प्रधानमन्त्री कार्कीद्वारा लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण

    काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले लैनचौरस्थित शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी छन् । आइतबार सिंहदरबारमा प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुपूर्व लैनचौर पुगेर शहीद स्मारकमा श्रद्धाञ्जली अर्पण गरेकी हुन् ।

    sahid-(7)_SZBL9WZSjL.jpgsahid-(3)_GafXFGJ5tz.jpg

    प्रतिक्रिया दिनुहोस

    थप समाचार