काठमाडौँ । नेपाली सेनाले काठमाडौं उपत्यकामा शुक्रबारसम्म कर्फ्यु आदेश जारी गरेको छ ।
बुधबार साँझ पछिल्लो सुरक्षा परिस्थितिको विश्लेषण गर्दै सेनाले नागरिकको धनजन सुरक्षार्थ विज्ञप्ति निकालेर कर्फ्यु आदेश जारी गरेको हो । जसअनुसार २७ गते बिहान ६ बजेसम्म कर्फ्यु जारी रहनेछ ।