काठमाडौं । डिल्लीबजार कारागारबाट भाग्ने प्रयास गरेका कैदीहरुलाई नेपाली सेनाले रोकेको छ ।कारागार तोडेर कैदीहर बाहिर निस्किन थालेपछि नेपाली सेनाले उनीहरुलाई गेटमै रोकेको हो ।